२८ असार २०८२, शनिवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

बाध्य भएर डोजर चलाउनु परेको हो, पाँच दिनभित्र क्लियर गर्छौ : वडाध्यक्ष खनाल

धुलाबारी बजारमा सडकको क्षेत्र मिचेर बनाइएका ५२ वटा सटर हटाइने नगरपालिका स्रोतले जनाएको छ ।

Image

धुलाबारी बजारमा चल्यो मेचीनगरको डोजर

घरधनी तथा पसलेहरुले भत्किएको स्थानबाट आफ्ना सामानहरु सुरक्षित स्थानमा सारिरहेका छन् ।