प्रादेशिक अस्पताल भद्रपुरलाई प्रदेशकै ‘उत्कृष्ट सेवा केन्द्र’ बनाइने घोषणा
आइसीयु र एनआइसीयु सहितको सेवा प्रवाह गर्न बजेटमा रु. ६० करोड ५५ लाख बिनियोजन
Loktantra Post
आइसीयु र एनआइसीयु सहितको सेवा प्रवाह गर्न बजेटमा रु. ६० करोड ५५ लाख बिनियोजन
निलकण्ठ तिवारीले भन्नुभयो -“वि.सं. २०५१ सालमा मैले नै पुल निर्माणका लागि सिंहदरवार धाएर पहल थालेको थिएँ ।”
निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटनाएको जनाएको छ ।
सञ्चार क्षेत्रका लागि रु. दुई करोड ५० लाख बजेट बिनियोजन
कोशी सरकारले खोरेत रोग निर्मुल गर्ने घोषणा सरकारले गरेको छ ।
लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि उहाँले पत्रकारिता र शिक्षक संगठनको माध्यमबाट पुर्याउनु भएको योगदान स्वर्ण अक्षर...
उपाध्यक्ष पदमा गोविन्द गिरी र सचिव पदमा विशाल तामाङ बिजयी
जर्मनीबाट रु. १७ करोड लगानीमा ‘एमआरआई मेसिन’ खरिद गरेर ल्याएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताउनुभयो ।
उहाँ ओमसाई पाथिभरा हस्पिटलको समेत अध्यक्ष हुनुहुन्छ ।
सेतो कार ठक्कर खाएपछि राजमार्गबाट फन्फनी घुमेर राजमार्गको उत्तरी किनारातिर खसेको छ ।
निर्वाचनमा तीनवटा प्यानलले दलगत समीकरण बनाएर प्रतिष्पर्धा गरिरहेका छन् ।