२२ असार २०८२, आइतवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

मुख्यमन्त्रीमा दुई दावी : आङ्बोलाई गठबन्धन र कार्कीलाई एमालेको साथ

उहाँहरु दुबैले अलग अलग दावी प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु भएको हो ।

Image

बझाङमा मध्यरातमा फेरि गयो भूकम्प

भातेखोला केन्द्रबिन्दु भएर गए राति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

Image

थापालाई ब्याक गराएर आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति

राप्रपाले कांग्रेसलाई समर्थन नगर्ने, माओवादीका आङ्बोलाई समर्थन

Image

उप्रेती परिवारमा मातृशोक

विहीवार विहान १० बजेतिर मेचीनदीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

Image

खाडीबाट फर्किएकामा मिर्गौला रोगको बढी जोखिम

कतार, साउदी अरब, कुबेत, ओमान, यूएई, बहराइन र मलेसियामा काम गरी फर्किएका नेपालीको स्थलगत अध्ययन

Image

घुस लिएको आरोपमा भूमि आयोगका तीन कर्मचारी पक्राउ

आरोपी कर्मचारीहरुले सुरुमा रु. एक लाख १० हजार लाग्ने भनेका थिए ।

Image

निर्मम सरकारी दमनको विरोधमा उत्रिए मेचीनगरका कर्मचारी

विरोध कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी लगायतले बोल्नु भएको थियो ।

Image

सार्वजनिक स्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला विक्री

त्यसलाई रोक्न माग गर्दै अभियानले सोमवार मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।