२७ कार्तिक २०८२, बुधवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

मुख्यमन्त्री उद्धव थापा कायमै

न्यायाधीश सपना मल्लको इजलासले आज उक्त निर्णय सुनाएको हो ।

Image

कोशीको मुख्यमन्त्रीमा उद्धव नै, कि परमादेशबाट हिक्मत आउलान् ?

रिटमाथि सुनुवाइ सकिएको हुँदा आजै आदेश आउने बताइएको छ ।

Image

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन, नेताहरुद्वारा शोक व्यक्त

सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध थिइन् ।

Image

बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको रकम आफ्नो खातामा सार्दै

अहिलेसम्म रु ११ लाख १२ हजार आठ सय रकमान्तर गरी ठगी

Image

किटानी जाहेरी परेका प्रिन्सिपलसहित तीन जना पक्राउ

हाल बालकको शब बीएन्डसी हस्पिटलको शबगृहमा राखिएको छ ।

Image

मन्टेस्वरीका चार जनाविरुद्ध मृतकका आमाबुवाले दिए किटानी जाहेरी

सञ्चालक तथा कर्मचारीमाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कार्वाहीको माग

Image

सेप्टिक ट्यांकीमा डुबेका बालकको २२ घण्टापछि मृत्यु

आज विहान साढे १० बजेतिर बीएन्डसी हस्पिटलमा मृत्यु

Image

मक्किएको प्लाईले छोपिएको सेफ्टी ट्यांकीमा डुबे मन्टेश्वरीका बालक

घाइते बालकको स्वास्थ्य स्थिति अति चिन्ताजनक