११ भदौ २०८२, बुधवार
Image

अम्बिका भण्डारी

अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।

Image

झापाको किच्चकबध स्थल ‘२२ सय वर्ष पुरानो’ प्रमाणित

स्थानीय पालिका र प्रदेश सरकारले संरक्षणमा ध्यान दिन आवश्यक

Image

पूर्वीनाकाबाटै भ्रमणमा आए बंगलादेशका पारवहन मन्त्री

चार वर्षयता पूर्वी नाका भएर आउनु हुने उहाँ पहिलो बंगलादेशी उच्चस्तरीय पाहुना हुनुहुन्छ ।

Image

सुकुम्बासी बनेका दाता परिवारलाई घर बनाइदिने अभियान

ठेला चलाउँछन् नाति, वृद्धाभत्ताले गुजारा चलाउँछिन् छोरी

Image

कृषि उद्यममा नमूना ‘एनएमसी एग्रो’, छ महिनामै दुई करोड आम्दानी

दुध दिइरहेका ४५ वटा लहिनो गाई छन् । एउटा गाईले २५ देखि ४० लिटरसम्म दुध दिने गरेको छ ।

Image

झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्दै मुख्यमन्त्री कार्की

विहान ७ बजे बाहुनडाँगीको प्रसाद गौडाबाट सुरु, सर्वपक्षीय टोलीले मुख्यमन्त्रीलाई मागपत्र पेश गर्ने

Image

झापाको फेवातालमा बढ्यो पर्यटकीय आकर्षण

जंगलको माझमा ठूलो पोखरीमा डुंगा चढ्दा मज्जा लाग्यो ।

Image

झापाको पन्ध्रै पालिकामा फैलिदैछ विषालु ‘उल्टा काँडा’ झार

भूटानी शरणार्थी शिविरबाट फैलिएको विज्ञहरुको अनुमान

Image

झापामा फुटबलका सात सय बढी व्यवसायिक खेलाडी

स्थानीय पालिकाहरुले आफ्नो अलग्गै रंगशाला निर्माणमा चासो देखाइरहेका छन् ।