२६ कार्तिक २०८२, मङ्गलवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

धुलाबारीबाट उद्धार गरिएकी महिलाको मृत्यु

अन्दाजी २८–३० वर्षीया ती महिला धुलाबारीको पश्चिम बस स्टेन्ट नजिकैको चौतारोमा भेटिएकी थिइन् ।

Image

विक्री नहुँदा एक करोड केजी चिया उद्योगमै थन्कियो

चिया विक्री नहुँदा मजदूरलाई पारिश्रमिक दिन नसकेको उद्योगीको गुनासो

Image

लाल भागिरथाबाट डाक्टर, किसान र गृहिणी पुरस्कृत

प्रतिभाहरुलाई पुरस्कार प्रदान गर्न प्रतिष्ठानले १० लाख रुपैयाँको अक्षयकोष

Image

बरिष्ठ कवि ढुंगानालाई झर्रो शैली सम्मान तथा पुरस्कार

प्रकाशित संग्रहमध्ये कविता संग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ अत्याधिक चर्चित छ ।

Image

नवराज हत्या प्रकरणमा २३ जनालाई जन्मकैद फैसला

नवराजकी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २/२ वर्ष कैद

Image

सतिघट्टाबाट सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु

नेपाली पक्षले बिजोर अंक भएका ३१७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने

Image

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

“अब काम सुरु भयो”, डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषिराज पराजुलीले भन्नुभयो ।

Image

‘लुम्बिनीका अभिभावक’ भन्दै बालकृष्ण खाँण सम्मानित

सम्मान गरिदा मञ्चमा पार्टीका सभापति देउवा, नेता कोइराला र महामन्त्रीद्वय थापा र शर्मा अतिथि रहेका थिए ।

Image

कृषि उद्यममा लगानी बढाउँदै एनएमसी सहकारी

डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल र चिया उद्योगमा रु. ७० करोड ५१ लाख ३७ हजार ३०४ लगानी

Image

अर्जुनधारामा हरिद्वारबाट आचार्य बालकृष्ण आउने

बालाचतुर्दशी मेलामा नेपाल र भारतका चार लाख धार्मिक पर्यटक भित्राउने