झापा, ५ जेठ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले पद तथा गोपनीयताको शपथ लिनु भएको छ।
शीतल निवासमा शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनु भएको हो । शपथ समारोहमा प्रधानमन्त्री बालेन शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।
प्रधानन्यायाधीशको संसदीय सुनुवाई आजै भएको थियो ।