२० जेठ २०८२, सोमवार

पेट्रोल र डिजेलको भाउ बढ्यो

१८ जेठ २०८२, शनिवार
Image

झापा, १७ जेठ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा दुई रुपैयाँ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो ।

वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।