२४ भदौ २०८२, मङ्गलवार

मेचीनगरले दियो शोक विदा

२४ भदौ २०८२, मङ्गलवार
Image

झापा, २४ भदौ । मेचीनगर नगरपालिकाले आज शोक विदा दिएको छ ।

नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथाकीले केहीबेर अघि सूचना जारी गर्दै  हिजो जेन जी पुस्ताको आन्दोलनका क्रममा कलिला विद्यार्थीहरुले ज्यान गुमाएको हुँदा आज शोक विदा दिइएको जनाइएको छ ।